राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् । यही पुस १४ गते प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो । ‘कानुन … पूरा पढ्नुहोस् »

राप्रपा नेपालले ४ वर्षपछि गर्‍यो राप्रपासँग एकता

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। आज राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम भएको हो। पुस ९ गते राप्रपा र राप्रपा नेपालबीच एकताको … पूरा पढ्नुहोस् »

परिवारवादमा स्पष्ट छौं, विधि बाहिर जाँदैनौं : लामिछाने

पोखरा । पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । त्यस्तै, आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको पनि उनले जिकिर … पूरा पढ्नुहोस् »

आयोगले कसैलाई ब्ल्याक लिष्टमा पारेको पनि छैन : निर्वाचन आयोग

काठमाण्डौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ … पूरा पढ्नुहोस् »

मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आफ्नै दल … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको … पूरा पढ्नुहोस् »

मेलमिलाप दिवसमा गर्ने भनिएको कांग्रेसको वडा अधिवेशन प्रभावित

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज (बुधबार) गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएको छ । निर्धारित कार्यतालिकाअनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम … पूरा पढ्नुहोस् »

कुखुरा र बाख्राको मोर्चाले बाघको सिकार हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्य दुब्लाहरूको गठजोड भएको टिप्पणी गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा … पूरा पढ्नुहोस् »

कांग्रेस सूचीमा को-को छन् ११० उमेदवार ?

काठमाडौं । कांग्रेसले अन्तिममा निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छ । सबैभन्दा अन्तिममा सूची बुझाउने दल नै कांग्रेस बनेको छ । अपराह्नमात्रै कांग्रेसले सूची बुझाएको हो । कांग्रेसको समानुपातिक सूचीमा … पूरा पढ्नुहोस् »