कुलमान रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : प्रवक्ता खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ । जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव पारित भएको डा शशांक … पूरा पढ्नुहोस् »

कांग्रेस पार्टी फुट्दैन : डा. भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी नफुट्ने दावी गरेका छन् । पार्टीभित्र अहिले पनि नेताहरूबीच सौहार्द सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘हाम्रो पार्टी फुट्दैन । हामी … पूरा पढ्नुहोस् »

उदयपुर क्षेत्र १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा प्रकाश अधिकारीको उपस्थित नै सशक्त

उदयपुर जिल्ला क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवारका रूपमा प्रकाश अधिकारी ले उम्मेदवारी दिनु भएको छ।उहाँ हाल कोशी प्रदेशका प्रवक्ताको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। … पूरा पढ्नुहोस् »

बासुदेव पार्टी छाडेको दुई दिनमै फेरि एमालेमै

बुटवल । अहिले सामाजिक सञ्जालहरूमा रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे चर्चित छन् । पार्टीको महाधिवेशनमा पराजित भएका घिमिरेले पार्टी छाडेको घोषणा गरे । मंगलबारबाटै पार्टीप्रतिको असन्तुष्टिले एमाले छोडेको भन्दै उनले … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित … पूरा पढ्नुहोस् »

सामग्री ढुवानीका लागि आवेदन दिन निर्वाचन आयोगको आग्रह

काठमाण्डौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकोप्टर, … पूरा पढ्नुहोस् »

गगन-विश्वले गरे कांग्रेस नियमित महाधिवेशन स्थगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको बताएका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन … पूरा पढ्नुहोस् »

मेलमिलापको सान्दर्भिकता झन् बढ्यो

नेपालको राष्ट्रियता गम्भीर सङ्कटमा परेको महसुस गरी भारतको निर्वाशन जीवन परित्याग गर्दै युग पुरुष बिपी कोइराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्केको पाँच दशक बितेको छ । वि.सं. २०३३ साल … पूरा पढ्नुहोस् »

रास्वपा समानुपातिक उम्मेदवार टासीले भने– नाम फिर्ता लिन चाहन्छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन चाहेको बताएका छन् । आफ्नै कर्ममार्फत् देशको लागि सक्दो योगदान दिने भन्दै उनले … पूरा पढ्नुहोस् »