‘उज्यालो नेपाल’को १८ मध्ये रास्वपाले चार जनाको नाम काटिदिएपछि ,केन्द्रीय सदस्यहरु असन्तुष्ट

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएको छ । सो पार्टीले पठाएका नाममध्ये … पूरा पढ्नुहोस् »

महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका छन् । फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल रास्वपाको … पूरा पढ्नुहोस् »

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची

काठमाडौँ । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो । मंगलबार बिहान आयोगमा बन्दसूची … पूरा पढ्नुहोस् »

राप्रपाबाट को–को परे समानुपातिकको बन्दसूचीमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो। पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा … पूरा पढ्नुहोस् »

नेकपाले आयोगमा राति पेस गरेको बन्दसूचीमा सबै नयाँ अनुहार

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि बन्दसूची पेस गरेको छ । राति निर्वाचन आयोगमा पेस गरेको सूचीअनुसार सबै नयाँ अनुहार रहेका … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा, ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा … पूरा पढ्नुहोस् »

बालेनलाई साक्षी राखेर रास्वपा र उनेपाबीच ७ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(, उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने … पूरा पढ्नुहोस् »

६३ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले(, नेपाली कम्युनिस्ट … पूरा पढ्नुहोस् »

कांग्रेस समानुपातिक बन्दसूची, आङ्देम्बेको नाम एक नम्बरमा, केसी दोस्रोमा

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखेको छ । पार्टी पदाधिकारीबाट आङ्देम्बे मात्रै समानुपातिक सूचीमा छन् । आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक बन्दसूची,कुलमानका १८, बालेन्द्र बालेनका ४०

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निर्वाचन आयोगमा पुगेको छ । मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका … पूरा पढ्नुहोस् »