नेपाली कांग्रेसले टुंग्यायो समानुपातिकको बन्द सूची

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ११० जनाको नाम तय … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगभित्रै हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् । अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने … पूरा पढ्नुहोस् »

९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो … पूरा पढ्नुहोस् »

दलहरूले मिडियाबाट चुनाव प्रचार गर्न पाउने

काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने प्रावधान राखेको छ । आयोगले जारी गरेको … पूरा पढ्नुहोस् »

यादव नेतृत्वको जसपा नेपाल र राई नेतृत्वको जसपाबिच एकता हुँदै

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ । दुई पार्टीबिच आजै एकताको घोषणा हुने भएको हो । … पूरा पढ्नुहोस् »

बालेनसँगको एकता रास्वपाद्वारा अनुमोदन

काठमाडौं । रास्वपा र बालेनबीच भएको एकताको अनुमोदन भएको छ । बालेनसँगको सहमतिपछि रास्वपाले बोलाएको केन्द्रीय समिति बैठकले राति यस्तो निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । उनका … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । आयोगले २१ फागुनमा हुन … पूरा पढ्नुहोस् »

कांग्रेसको कारबाही मिनाहा भए पनि बहालको पद कायम नरहने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको कारबाही मिनाहा गरे पनि बहाल पद कायम नरहने भएको छ । कांग्रेसले शनिबार अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निस्कासन, निलम्वन र … पूरा पढ्नुहोस् »

यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो : प्रचण्ड

काठमाडौं । बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका … पूरा पढ्नुहोस् »

प्रलोपा र उज्यालो नेपालबीच एकताको तयारी

काठमाडौँ । डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी गरिएको छ । दुवै पार्टीका वार्ता … पूरा पढ्नुहोस् »