आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने अध्यक्ष यादवको तर्क

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतङ्कवाद समाप्त पार्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । उनले सार्कजस्तो क्षेत्रीय सङ्गठन आवश्यक रहेको र यसको पुनर्जीवनका लागि भारतले अगुवाइ … पूरा पढ्नुहोस् »

लैङ्गिक संवेदनशीलता सबैको साझा मुद्दा हो- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभई समग्र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको बताएका छन्। नेपाली कांग्रेसको आयोजनामा आज पार्टी … पूरा पढ्नुहोस् »

‘‘देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिदाँ सबैभन्दा खुसी’’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली … पूरा पढ्नुहोस् »

निजामती विधेयक छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौँ । विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । सभामा प्रतिवेदन पेस … पूरा पढ्नुहोस् »

गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् । गाईजात्रा पर्वका अवसरमा आज आइतवार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् । शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र … पूरा पढ्नुहोस् »

रास्वपाले हस्ताक्षर अभियानलाई संगठन निर्माणसँग जोड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मताधिकारको व्यवस्था गर्न अभियान नै चलाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकार र सम्बन्धित निकायहरूको गम्भीर … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय सदस्यमा इश्रा मुल्ला मिया मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा ईश्रा मुल्ला मियालाई केन्द्रीय समितिमा मनोनीत गरेको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट … पूरा पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट साउन २० मा मुख्यमन्त्री नियुक्त भएका बानियाँले २७ गते विश्वासको मत लिने … पूरा पढ्नुहोस् »