कांग्रेसमा विज्ञ र क्षमतावानलाई भित्र्याउन ‘ल्याटरल इन्ट्री’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बाहिर रहेका विज्ञ र क्षमतावान व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन ‘ल्याटरल इन्ट्री’को नीतिगत व्यवस्था गरिएको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार … पूरा पढ्नुहोस् »

गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति … पूरा पढ्नुहोस् »

कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार हुने बताएका छन् । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा … पूरा पढ्नुहोस् »

बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । आज बुधबार उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका हुन् । … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापाद्वारा ‘ग्रीन रन’को शुभारम्भ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रीन रन’को शुभारम्भ गरेका छन् । ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको हजारौँ सहभागी ‘ग्रीन रन’को सभापति थापाले शुभारम्भ गरेका हुन् । … पूरा पढ्नुहोस् »

म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ – देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् । देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् … पूरा पढ्नुहोस् »

कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल र संवाद भइरहेको जानकारी दिएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै … पूरा पढ्नुहोस् »

पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने

बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो … पूरा पढ्नुहोस् »

कांग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल – संस्थापनइतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवादहरू निष्कर्षविहीन भएपछि संस्थापनइतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । आइतबार चुनदेवीमा आयोजित … पूरा पढ्नुहोस् »