बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । आज बुधबार उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सामूहिक रूपमा राजीनामा पत्र बुझाउने तयारी गरेका हुन् । … पूरा पढ्नुहोस् »