कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए … पूरा पढ्नुहोस् »

ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष … पूरा पढ्नुहोस् »

सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ – कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुनः द्वन्द्व र अस्थिरतातर्फ जानसक्ने चिन्ता व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि शनिबार … पूरा पढ्नुहोस् »

ओली–लेखक पक्राउको देशभरि सशक्त प्रतिकार गर्न अनेरास्ववियुको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको प्रतिकार गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । … पूरा पढ्नुहोस् »

ओली पक्राउको विरोधमा एमालेले तय गर्‍यो संघर्षका चार कार्यक्रम

काठमाण्डौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर … पूरा पढ्नुहोस् »

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण … पूरा पढ्नुहोस् »

दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

नवलपरासी । नवलपरासीमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । आज बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ

काठमाण्डौं । नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा बिहीबार सांसदहरूले शपथ लिएका हुन्। स्थायी भवन निर्माण कार्य नसकिएका कारण अस्थायी संरचना तयार गरी … पूरा पढ्नुहोस् »

संसद्‌मा सांसदको उपस्थिति र प्रस्तुति पार्टी अनुकूल नभए कांग्रेसले फिर्ता बोलाउने

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदको कार्यक्षमताको मूल्यांकन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले भने, जनताको मत एउटा भयो, संसद्‌मा समानुपातिक साथीहरू … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठक पार्टी सभापति रवि … पूरा पढ्नुहोस् »