लामिछानेले सदनमा उभिएर भनेका मुख्य बुँदा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गरेका छन् । उनले २५ मिनेट समय पाए पनि करिब आधा समयमै आफ्नो सम्बोधन टुंग्याएका थिए ।सम्बोधनका क्रममा उनले भनेका … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठकमा समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उनी एमालेका उपाध्यक्षसमेत हुन् । दलको नेता छान्न बुधबार (चैत १८) मा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसको संस्थापनइतर पक्षले … पूरा पढ्नुहोस् »

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्यो देशव्यापी विरोध कार्यक्रम

काठमाण्डौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली पक्राउको विरोधमा … पूरा पढ्नुहोस् »

कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै चैत्र २३ देखि २०८३ वैशाख ५ गतेसम्म निर्वाचन समीक्षा कार्यक्रम … पूरा पढ्नुहोस् »

संस्थापनले समानुपातिक सूची तोडमोड गरेको देउवा पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेरबहादुर देउवा) पक्षको भेलाले संस्थापन पक्षले समानुपातिक सूची तोडमोड गरेर बुझाएको आरोप लगाएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित भेलामा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले … पूरा पढ्नुहोस् »

कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो । गत … पूरा पढ्नुहोस् »

बस्नेतविरुद्ध तत्काललाई पक्राउ पुर्जीको अनुमति दिन अदालतद्वारा अस्वीकार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अनुमति दिन अस्वीकार गरेको छ । एमाले नेता महेश बस्नेतविरुद्ध एक महिलाले प्रहरीमा दिएको ‘भ्रुण हत्या, बलात्कार … पूरा पढ्नुहोस् »