रास्वपा र पुराना दलमा के फरक भए, तिनका विचार र नीतिमा खासै अन्तर नभएको प्रमाणित

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखमा सहयोग गर्ने वाचा गरेर पनि रास्वपाले अन्ततः धोका दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । रास्वपाले नै … पूरा पढ्नुहोस् »

मेराबारे भ्रम छरियो, सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण पेश गरेको छु – पूर्वप्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र परिवारको सम्पत्ति सम्बन्धी अनुसन्धानबारे सार्वजनिक भएको विषयलाई लिएर स्पष्टीकरण दिएका छन्। पूर्वसभापति देउवाले सामाजिक सञ्जालमार्फत आफू र परिवारबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान … पूरा पढ्नुहोस् »

विदेशस्थित १७ नेपाली नियोग राजदूतविहीन हुँदै

काठमाडौं । अबको एक महिनामा विदेशस्थित १७ वटा नेपाली नियोगहरू राजदूतविहीन हुँदैछन् । यो भनेको नेपाली कुल नियोग (दूतावास र स्थायी नियोग)को आधा हो । मन्त्रिपरिषद्ले गत आइतबार राजनीतिक कोटामा … पूरा पढ्नुहोस् »

सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

सभामुखका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डौं । सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति गगन थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा आज सम्मान गरेको … पूरा पढ्नुहोस् »

ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओलीमाथि अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »

अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ । आयोगले सरकारसमक्ष … पूरा पढ्नुहोस् »

संसद्‌मा रास्वपालाई बादलको प्रश्न

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको पहिलो प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रश्नै प्रश्न तेर्‍याएका छन् । एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका … पूरा पढ्नुहोस् »