नेविसंघको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाण्डौं । नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मा नारायण पाण्डेले पाएका छन् । अध्यक्ष दुजाङ शेर्पाले आफू बाहिर जानुपर्ने भएकोले कार्यवाहकको जिम्मेवारी पाण्डेलाई दिएका हुन् । पाण्डे नेविसंघको केन्द्रीय सदस्य तथा नीति … पूरा पढ्नुहोस् »

अपेक्षित परिणाम ल्याउन सकेनौँ, जनताकै बीचमा रहनेछौँ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र यसलाई शिरोधार्य गर्नु आफू र … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

चुनावमा असहयोग गरेको भन्दै कांग्रेसका ११ नेतालाई कारबाही सिफारिस

काठमाडौं । चुनावमा पार्टीलाई असहयोग गरिएको भन्दै सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले केन्द्रीय र स्थानीय गरी ११ नेतालाई कारबाही सिफारिस गरेका छन् । केन्द्रीय अनुशासन समितिमा गरेको सिफारिसमा पूर्वकेन्द्रीय सदस्यसमेत … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ कुन दललाई कति मत ?

काठमाडौं । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ४८ हजार २१७ मत पाएको छ । निर्वाचन आयोगका अनुसार एक करोड सात लाख ६९ हजार ५४३ मतमध्ये रास्वपाले उक्त मत … पूरा पढ्नुहोस् »

६ दलले पाए राष्ट्रिय दलको मान्यता

काठमाडौं । २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता … पूरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय … पूरा पढ्नुहोस् »

कांग्रेसले नवनिर्वाचित सांसदहरूसँग छलफल गर्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित … पूरा पढ्नुहोस् »

रास्वपाले जितेका १२५ मध्ये ७३ ठाउँमा कांग्रेस निकटतम

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १६५ जना निर्वाचित भइसकेका छन् । निर्वाचितमध्ये सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

आज बिहान साढे ८ बजेसम्मको समानुपातिक मतको आधारमा कुन दललाई कति सिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ … पूरा पढ्नुहोस् »