ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु

काठमाडौँ । छ वर्षीया रोशिका चेपाङलाई विद्यालय खाली खुटृा जानुपर्दा सधैँ चिन्ता हुन्छ । मामाघरको हजुरआमाको सहारामा बस्दै आएकी उनीसँग जुत्ताचप्पल छैन । लगाउने लुगा पुरानो एकसरो कपडाबाहेक केही छैन … पूरा पढ्नुहोस् »

जनलहर आफना स्वतन्त्रताका लागि किन अग्रसरता

राज्यमा जनताले स्वतन्त्रता रुपमा आफनो जीवनयापन विताउन पाउनु पर्ने अधिकार कसैले पनि कुण्ठित पार्न पाउने छैन र कुण्ठित पार्न पनि पाईदैन त्यसका लागि राज्यमा कानुनका अधिनहरु प्रसस्त छन । जसलाई … पूरा पढ्नुहोस् »

रामपुरका महिला चिप्स उत्पादन गर्दै

काठमाडौं । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभ–बिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ … पूरा पढ्नुहोस् »

वर्ष २०७९ : ‘संसदीय अभ्यास उत्साहवर्द्धक होइन सन्तोषजनक’

काठमाडौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ । तत्कालीन … पूरा पढ्नुहोस् »

एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेती घट्दै

गण्डकी । गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै … पूरा पढ्नुहोस् »

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

गलेश्वर । वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी … पूरा पढ्नुहोस् »

दश हजार विदेशी श्रमिक नेपालमा, सबैभन्दा बढी चिनियाँ

काठमाडौँ । नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ … पूरा पढ्नुहोस् »

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

गलेश्वर । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको … पूरा पढ्नुहोस् »

हराउँदै चैते दसैँको मौलिकता

यो पैसो कैलेलाई, चैते दसैँलाईत्यो पनि मागे दिन्न कसैलाई चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । एक दशकअघिसम्म … पूरा पढ्नुहोस् »

जनगणनाका विविध आयाम : महिला घरमूली बढे, कस्तो छ अन्य अवस्था ?

काठमाडौँ । राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २०७८, २५ कात्तिकदेखि ९ मंसिर सम्म संकलन गरेको जनगाणना सार्वजानिक गर्दै  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय … पूरा पढ्नुहोस् »