उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा चार सय ८४ जनाको मृत्यु

काठमाडौँ । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख … पूरा पढ्नुहोस् »

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत … पूरा पढ्नुहोस् »

टुडिखेलमा घोडेजात्राको रौनक (फोटो फिचर)

काठमाडौं । घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ । टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो । सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »

वृद्धभत्ता पाउने उमेरमा बल्ल नागरिकता

बझाङ । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई … पूरा पढ्नुहोस् »

स्ववियु निर्वाचन : २४३ क्याम्पसको नतिजा सार्वजनिक, कुन ठाउँमा कस्ले विजय हासिल गर्‍यो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु निर्वाचन सम्पन्न भएको छ । एकै चरणमा सम्पन्न भएको स्ववियु निर्वाचन मतपरिणाम पनि सार्वजनिक भएको छ । एकै चरणमा देशभरबाट २४३ क्याम्पसहरूमा निर्वाचन भएको … पूरा पढ्नुहोस् »

दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट : किसान चिन्तित

काठमाडौं । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका … पूरा पढ्नुहोस् »

भावि मार्गचित्र देखाउँदै निर्वाचन वर्षको मैझारो

काठमाडौँ । मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदी साँघुरिँदै : मौलिक स्वरुप हराउँदै

काठमाडौ । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो । पछिल्लो समय … पूरा पढ्नुहोस् »

भावि राजनिती सहज हुनुपर्छ

सरल र सभ्य भाषाका लागि हाम्रा चुनौतिहरु अति रन्जित तवरले दौडिरहेका छन तापनि हामी मानव जातिले हरेक गौणहरुवाट लालचमा फसेर पैसा नै जिवनको ठूलो महत्वपूर्ण भार सम्झने जिवनयापनका लागि चाहे … पूरा पढ्नुहोस् »

उमेर पुगेपछि विवाह गरे १० हजार पुरस्कार

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० … पूरा पढ्नुहोस् »