‘किराना पसल खोलेजसरी सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

बुटवल (रुपन्देही) । सदस्य नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ … पूरा पढ्नुहोस् »

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

काठमाडौँ । रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने … पूरा पढ्नुहोस् »

भूमिहीन भन्छन् : निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी … पूरा पढ्नुहोस् »

आजबाट एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म … पूरा पढ्नुहोस् »

आसामभित्रको नेपाल : हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुख्र्यौली संस्कृति

झापा । साठी वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिनुभयो । “बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री … पूरा पढ्नुहोस् »

बलत्कारबाट गर्भवती बनेका बालिकाको व्यवस्थापनमा चुनौती

काठमाडौँ । बालिकामाथि जबरजस्ती करणीका घटना एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । करणीको घटनाबाट गर्भवती बनेका बालिकाहरुको दीर्घकालीन पुनस्र्थापना नहुदाँ बालिकाहरू थप जोखिममा परेका छन् भने उनीहरूको व्यवस्थापनमा चुनौती … पूरा पढ्नुहोस् »

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

ढोरपाटन । “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ … पूरा पढ्नुहोस् »

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लहान । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी … पूरा पढ्नुहोस् »

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

भक्तपुर । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा … पूरा पढ्नुहोस् »

धानको उत्पादन वृद्धि : चामल आयात घट्यो

काठमाडौँ । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको … पूरा पढ्नुहोस् »