पुसको जाडोमा नेपथ्यले दियो न्यानो माया, ओली र थापाको पनि उपस्थित

काठमाडौँ । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत … पूरा पढ्नुहोस् »

शान्त रारा तालको छेउमै अव्यवस्थित बस्ती

कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र ? राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना … पूरा पढ्नुहोस् »

नेपाली कागज : बजारमा माग धेरै, उत्पादन कम

काठमाडौँ । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते … पूरा पढ्नुहोस् »

फेरियो दुर्गम बोबाङको मुहार

ढोरपाटन । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग … पूरा पढ्नुहोस् »

‘अब भन्ने त्यो दुःखको दिन गए’

जनकपुरधाम । भनिन्छ, “जे भाग्यले गर्दैन् त्यो व्यापारले गर्छ”, हो सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामको जीवनमा यो भनाइ सत्य सावित भएको छ । केही वर्षअघिसम्म दुई छाक कसरी टार्ने … पूरा पढ्नुहोस् »

सुरु भएको एक वर्षमै रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण सुरु भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजना आगामी … पूरा पढ्नुहोस् »

तपाईंको मास्क खोइ अभियान फेरि सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन … पूरा पढ्नुहोस् »

जनक माविका ११८ विद्यार्थी ‘पढ्दै कमाउँदै’

काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहनुभएको छ । विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उहाँले विद्यालयमा सञ्चालन भएको … पूरा पढ्नुहोस् »

कहिल्यै अवकाश हुँदैनन् यी कर्मचारी

जनकपुरधाम । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । … पूरा पढ्नुहोस् »

“उतिबेला नुन र चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चीज त हाम्रो पालामा पाइँदैनथ्यो”

ढोरपाटन । निसीखोला गाउँपालिका–६ रोबाङ गाउँका ८० वर्षीय कुमार बुढामगरको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । आठ दशकको जीवन यात्रामा अनेकौँ दुःख सङ्घर्ष गर्नुभएका उहाँलाई अहिले एउटै कुराले ठूलो खुसी … पूरा पढ्नुहोस् »