र,आखिरमा मर्ने,तल झर्ने त शासक नै त हुन,जनता हैनन्

“नए किरदार आते जा रहे हैंमगर नाटक पुराना चल रहा है ।” राहत इंदौरी,भारत ।“लोग नये नये आ रहे हैं, रिवायते सब पुरानी हैं ,किरदार बदल गये ,कहानी नाटक की … पूरा पढ्नुहोस् »

एमाले र माओवादीबिचको सहकार्य कति दिगो होलात् ?

काठमाडौं । दुई ठूला वामपन्थी दलको अगुवाइमा बनेको गठबन्धनले सोमवार नयाँ सरकार गठन गरेपछि नेपालमा फेरि वामपन्थी एकताबारे बहसहरू सुरु भएका छन् । यी दुई दलबीच नै अघिल्लो संसदीय निर्वाचनमा भएको … पूरा पढ्नुहोस् »

जलविद्युत्को ‘हब’ बन्दै कालीकोट

मान्म । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ … पूरा पढ्नुहोस् »

माओवादीको सरकारमा तीन पार्टी किन सामेल भएनन् ? अर्थ अनेक

काठमाडौं । अनेक तिकडमबीच प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै राम्रोसँग हाँस्न सकेका छैनन् । सोमबार दिनभरि उनको अनुहार मलिन नै थियो । पद तथा गोपनीयताको शपथ … पूरा पढ्नुहोस् »

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार … पूरा पढ्नुहोस् »

बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

काठमाडौँ । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभामा विविधताको प्रतिनिधित्व

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै … पूरा पढ्नुहोस् »

शक्ति बाँडफाँटबारे देउवा र दाहालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच शक्ति बाँडफाँटबारे … पूरा पढ्नुहोस् »

आयोगको पदाधिकारी अझै नियुक्ति हुन सकेन

काठमाडौँ । पानीको गुणस्तर अनुगमन गर्ने आयोगमा पदाधिकारी नियुक्तिका लागि विज्ञापन भएको २१ महिना पूरा हुँदा पनि काम अघि बढ्न सकेको छैन । खानेपानी मन्त्रालयले विसं २०७७ चैत २५ गते … पूरा पढ्नुहोस् »

‘यस्तो नियति कसैले भोग्न नपरोस्’

काठमाडौँ । इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउनुहुन्छ । यसै आम्दानीबाट उहाँले आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । श्रीमान् गुमाएपछि एक्लै … पूरा पढ्नुहोस् »