मुसहर बस्तीको पिंडा- हाम्रो ओढ्ने, ओछ्याउने सबै पराल नै हो

जलेश्वर । पुसको कठ्याङ्गिँ्रदो जाडो । मनै कमाउने चिसो सिरेटोले कक्रिएको, शरीरलाई चारैतिर परालको कुन्यू, परालबाटै बनेको गुन्द्री र जुटको बोरामा पराल नै कुचिएर बनाइएको ओढ्ने ओछ्याउनेमा गुट्मट्याएर रात कटाउनुपर्ने … पूरा पढ्नुहोस् »

‘यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ’

महेन्द्रनगर । भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखेका छन् । … पूरा पढ्नुहोस् »

छैठौँ पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उहाँले अर्का उम्मेदवार पार्टीका महामन्त्री … पूरा पढ्नुहोस् »

त्रेता युग सम्झाउने जनकपुरधाम

जनकपुरधाम । याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर(अर्थात यो हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको नगरी जनकपुर, तपाई हामी सबैको जनकपुर) … पूरा पढ्नुहोस् »

हलिया मुक्तिको डेढदशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ । पुनःस्थापनाको कार्य अगाडि बढाइएको … पूरा पढ्नुहोस् »

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ … पूरा पढ्नुहोस् »

विद्यालयमै च्याउखेती

कटारी । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद … पूरा पढ्नुहोस् »

राजनिती अस्थिरता कायापलट हुने सम्भावना

अवको ५ वर्षमा राजनिती दलहरुले सहि नेतृत्व नलिएमा राज्यले छुट्टै मोड लिई देशनै कायापलट हुने सम्भावनालाई अहिलेको राजनिती परिवेष र जनताको आवाजको माहोलले वताई रहेको छ । विकासका लागि आधार … पूरा पढ्नुहोस् »

‘हिजो स्वतन्त्र पक्षी थिएँ, अहिले जिम्मेवारीको बन्धनमा बाँधिएको छु’

काठमाडौँ । मानवअधिकार र सूचना पैरवीका क्षेत्रमा लामो समय काम गर्नुभएकी लक्ष्मी तिवारी यतिबेला विधायिकाका रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । हिजो सामाजिक अभियन्ताका रुपमा आमाको नामबाट नागरिकता दिलाउने … पूरा पढ्नुहोस् »

भारत, चीन,अमेरिकाका ‘त्रिकोणात्मक’ भूराजनीतिक चुनौती धान्न नेपालले सक्ला ?

काठमाडौँ । नेपालमा हालै सम्पन्न चुनावपछिको संसदीय अङ्कगणितले मिलीजुली सरकार निर्माण गर्नुपर्ने बाध्यतामा दलहरूलाई पुर्‍याएसँगै त्यसले थप भूराजनीतिक चुनौतीहरू थप्नसक्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन् । मतदान सम्पन्न भएको एक … पूरा पढ्नुहोस् »