स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा कतै बिरामी घटे, कतै बढे

झापा । स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका … पूरा पढ्नुहोस् »

कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी

काठमाडौँ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो … पूरा पढ्नुहोस् »

यसरी फेरियो भैरहवा

भैरहवा । जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले शहिदका सपना पूरा गर्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेस अहिलेको अवस्थामा जनताका लागि सहि गन्तव्य लिनु पर्छ भन्ने मान्यतालाई बुझेर गत चुनावको सम्झनालाई ख्याल गरेर आफ्ना कदम चाल्नु उचित हुन्छ । कसैका लागि होइन आफ्नै … पूरा पढ्नुहोस् »

रासायनिक मलको अभाव झेल्दै पोखराका किसान

लेखनाथ । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर … पूरा पढ्नुहोस् »

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले … पूरा पढ्नुहोस् »

बलानसेरका अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा

गोलबजार । सिरहा लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने … पूरा पढ्नुहोस् »

निःशुल्क डायलासिस गराउँन पालो कुर्नुपर्दैन

झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहनु भएको छ । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिनुभएका उहाँले … पूरा पढ्नुहोस् »

सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर … पूरा पढ्नुहोस् »

कतै तपाइँको घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?

काठमाडौँ । तपाईको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौँ उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाइँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा … पूरा पढ्नुहोस् »