जर्सिङपौवा दुर्घटनामा चारको मृत्यु, २७ जना घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् । बुधबार … पूरा पढ्नुहोस् »

पोखरा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एसियाली … पूरा पढ्नुहोस् »

ग्याँस बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्याँस बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ … पूरा पढ्नुहोस् »

हेटौँडा सडक विस्तार विवादको आज सर्वोच्चमा सुनुवाइ

मकवानपुर । हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग विवादमा सर्वोच्च अदालतमा सुनुवाइको प्रक्रिया आजका लागि तोकिएको छ । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले दायर गरेको रिट निवेदन … पूरा पढ्नुहोस् »

घर फिर्ता माग्दै हेटौंडा सडक विस्तारका पीडित माइतीघरमा

काठमाण्डौं । हेटौंडामा सडक विस्तारबाट पीडित भएकाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। मंगलबार बिहान पीडित परिवारले आफ्नो घर फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। सडक डिभिजन कार्यालयले हेटौंडा बजार … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा यात्रुलाई जथाभावी दुःख दिने ४६ जना पक्राउ

काठमाडौं । नयाँ बसपार्कमा यात्रुको जथाभावी झोला तानेर दुःख, हैरानी दिने ४६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो … पूरा पढ्नुहोस् »

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ । हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण … पूरा पढ्नुहोस् »

धादिङमा स्कुल बससहित सात सवारीसाधन एकआपसमा ठोक्कियो

काठमाडौं । धादिङमा स्कुल बससहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएको छ । धुनिबेशी नगरपालिका–६, चालिसेमा शनिबार दिउँसो चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको … पूरा पढ्नुहोस् »

मंसिर २० गतेदेखि ६० दिनसम्म कान्ति राजमार्ग बन्द हुने

काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो । कान्ति राजमार्ग सडक योजना … पूरा पढ्नुहोस् »

केशरमहलमा कारको ठक्करले पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

काठमाडौं । काठमाडौंको केशरमहलमा कारको टक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको कारले अनियन्त्रित भइ मृतक पैदलयात्रु र … पूरा पढ्नुहोस् »