हेटौँडा सडक विस्तार विवादको आज सर्वोच्चमा सुनुवाइ

मकवानपुर । हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग विवादमा सर्वोच्च अदालतमा सुनुवाइको प्रक्रिया आजका लागि तोकिएको छ । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले दायर गरेको रिट निवेदन … पूरा पढ्नुहोस् »