एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार … पूरा पढ्नुहोस् »

आज भाद्र कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । बाबुको मुख हेर्ने दिनलाई नेपाली संस्कृतिमा महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । जुन हरेक वर्षको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन पर्दछ । यस दिनलाई पितृ दिवश  वा गोकर्णे … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि मोडर्न स्कुल परिवारको ७ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग

भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि सूर्यविनायक नगरपालिका–४, दधिकोटमा अवस्थित मोडर्न स्कुल दधिकोट र मोडर्न स्कुल सिर्जनानगरले ७ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ … पूरा पढ्नुहोस् »

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्‍याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार … पूरा पढ्नुहोस् »

मोबाइल फोन आयातकर्ता संघले बाढीपीडितका लागि दियो ३१ लाख

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)ले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको … पूरा पढ्नुहोस् »

चण्डिका डिस्टिलरीको व्यापार ६४ प्रतिशतले बढ्यो, डेढ अर्बमा नयाँ फ्याक्ट्री खोल्दै

काठमाडौं । चण्डिका डिस्टिलरीको व्यापार ६४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा सन् २०२६ मा ६४.४० प्रतिशतले बढेको हो । सन् २०२५ मा २३ करोड ५० … पूरा पढ्नुहोस् »

यशोदा फुड्स र श्रीराम टोबाकोले बाढी प्रभावितका लागि सहयोग गरे साढे ३ करोड

काठमाडौं । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण

काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

उद्धार कोषमा सर्वोत्तम र जगदम्बा सिमेन्टको एक करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले संयुक्त रूपमा सहयोग रकम जम्मा गरेका छन् । … पूरा पढ्नुहोस् »

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा … पूरा पढ्नुहोस् »