मनकामना केबलकारका कर्मचारीद्वारा बाढी पीडितका लागि ३ लाख ११ हजार रुपैयाँ सहयोग

काठमाडौं । मनकामना केबलकारका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

काठमाडौं । बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रले प्रभावित समुदायको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम … पूरा पढ्नुहोस् »

भाटभटेनीको धरान स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ । धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई युनिलिभरको राहत प्याकेज,५ करोड नगद र २६ टन अत्यावश्यक सामग्री

काठमाडौं । नेपालका विभिन्न समुदायहरूमा हालै आएको बाढीबाट प्रभावित भइरहेका बेला, युनिलिभर नेपाल लिमिटेडले राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड योगदान गरेको … पूरा पढ्नुहोस् »

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने

काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका … पूरा पढ्नुहोस् »

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यक्रम घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा … पूरा पढ्नुहोस् »

उद्योगी व्यवसायीलाई सरकारले निशाना बनायो, तिनै बने संकटमा राज्यको सहारा

काठमाडौं। राजनीतिमा कहिलेकाहीँ इतिहासले यस्ता विडम्बनापूर्ण पाठ सिकाउँछ, जुन कुनै उपन्यासको कथाभन्दा कम रोचक हुँदैन। रास्वपाको सरकार गठन भएयता निजी क्षेत्रविरुद्ध देखिएको आक्रामक शैली र मुलुकमाथि विपद् पर्दा त्यही निजी … पूरा पढ्नुहोस् »

बागमती प्रदेश सभापति बानियाँसहित कांग्रेस नेता–कार्यकर्ताको सहभागितामा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा दीप प्रज्वलन

काठमाडौं । भोटेकोशी बाढी तथा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरले चाँगुनारायण मन्दिरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई राहतसँगै मनोवैज्ञानिक सहयोग पनि आवश्यक

रामकुमार थापागत भदौ १० गतेको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति पुर्‍याएको छ । हजारौंको ज्यान गएको छ भने हजारौं व्यक्ति बेपत्ता भएका छन् । कतिको घर, परिवार … पूरा पढ्नुहोस् »

बाढीपछि इन्टरनेट पुनर्स्थापनामा वर्ल्डलिंकको सक्रियता, बेत्रावती र धुन्चेमा सेवा सुरु

रसुवा । बाढी तथा पहिरोका कारण प्रभावित रसुवाको सञ्चार सेवा पुनर्स्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्सले प्राविधिक टोली परिचालन गरी कामलाई तीव्रता दिएको छ। कम्पनीका अनुसार बेत्रावती र सदरमुकाम धुन्चेमा अवरुद्ध इन्टरनेट … पूरा पढ्नुहोस् »