इप्पानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइँदै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्थालाई हटाउने तयारी आगामी जेठ २९ गते हुने २४औं साधारण सभा … पूरा पढ्नुहोस् »

पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता

काठमाडौं । पुरातत्त्व विभागका दुई कर्मचारीविरुद्ध चार करोड २२ लाख घुस र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठ, पथ प्रदर्शक देउवकला … पूरा पढ्नुहोस् »

युद्धविराममाथि संकट

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला कूटनीतिक प्रयास पुनः पाकिस्तानमा केन्द्रित … पूरा पढ्नुहोस् »

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

काठमडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको … पूरा पढ्नुहोस् »

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक … पूरा पढ्नुहोस् »

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब … पूरा पढ्नुहोस् »

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस … पूरा पढ्नुहोस् »

होर्मुज जलमार्ग पुनः बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ठुलो उछाल

काठमाडौँ । अमेरिका र इरानबिचको तनावका कारण विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द भएपछि सोमबार कच्चा तेलको मूल्यमा ६ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। अघिल्लो शुक्रबार … पूरा पढ्नुहोस् »

२५औं आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने … पूरा पढ्नुहोस् »