म राजनीतिमा जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होइन : मुख्यमन्त्री बानियाँ

काठमाडौं । जनजाती कल्याण आश्रम नेपाल अन्तर्गत ‘आमाको माया छात्रावास’ बागमती प्रदेशद्वारा आयोजित १६औँ वार्षिक उत्सव २०८३ भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा राजनीतिक नेतृत्व, स्थानीय … पूरा पढ्नुहोस् »

सामसंग नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक

काठमाडौं । मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपको होटल भिभान्ता काठमाडौंले ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार

काठमाडौं । चौधरी ग्रुप र आईजी ग्रुपको संयुक्त लगानीमा सञ्चालित होटल भिभान्ता काठमाडौंले चालु आर्थिक वर्षको ६ महिनामा साढे १४ करोड रुपैयाँको कारोबार गरेको छ । आरआर होटल्स एन्ड रिसोर्ट्सले … पूरा पढ्नुहोस् »

निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ :  अध्यक्ष ढकाल

दोधारा चाँदनी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

माउन्ट एभरेष्ट डिस्टिलरीको रेड नेचर र ब्लु नेचर व्हीस्की बजारमा

काठमाडौं । नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ व्हीस्की सार्वजनिक गरिएको छ। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले रेड नेचर र ब्लु नेचर नामका ४० युपी … पूरा पढ्नुहोस् »

महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु

जनकपुर । महोत्तरीमा चलिरहेको टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ जलेश्वर–जनकपुरधाम सडक खण्डमा परकौली ब्यारेक नजिक दुर्घटना भएको हो । साँझ हावाहुरीसहित वर्षा भइरहेको बेला … पूरा पढ्नुहोस् »

इरानको घोषणापछि विश्वबजारमा तेल मूल्य घट्यो

इरानले स्ट्रेट अफ होर्मुज युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला रहने घोषणा गरेपछि विश्वबजारमा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८ डलरबाट झरेर … पूरा पढ्नुहोस् »

नर्भिकद्वारा आमाको मुख हेर्ने दिनका अवसरमा स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनका अवसरमा विभिन्न स्वास्थ्य सेवा तथा परीक्षणमा विशेष छुट सुविधा सञ्चालनमा ल्याएको छ । अस्पतालले मेमोग्राफीमा २५ प्रतिशत, … पूरा पढ्नुहोस् »

आज माता तीर्थ औँसी-आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेव भव ।। आचार्यदेव भव ।।। . ‘जननी जन्मभूमि स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृ समा छाया नास्ति मातृ समा गति:।नास्ति मातृसमं त्राण नास्ति मातृ समा प्रपा:।। कुपुत्रो … पूरा पढ्नुहोस् »

सीजी ब्रान्डद्वारा वर्ष २०८३ का लागि नयाँ अभियान सार्वजनिक, उपहार र ईएमआईको बहार

काठमाडौं । नेपालको अग्रणी घरायसी उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा आफ्नो नयाँ वार्षिक ब्रान्ड अभियान ‘एक्स्पेरियन्स लाइफ विथ सीजी’ घोषणा गरेको छ । यस अभियान अन्तर्गत कम्पनीले … पूरा पढ्नुहोस् »