त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौं जिल्ला अदालत परिसरमा धर्ना दिन पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार काठमाडौँ जिल्ला अदालत … पूरा पढ्नुहोस् »

बाढी पहिरोका कारण फसेका १२ जनालाई नेपाली सेनाको टोलीले उद्धार

विराटनगर । पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको … पूरा पढ्नुहोस् »

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

घोराही । दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ … पूरा पढ्नुहोस् »

वान एक्स बेटको प्रचार गरेर कलाकारले ४० लाखसम्म लिए

काठमाडौँ । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण र टोबहादुरसहित १६ जनालाई सुन्धारा कारागार पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ । उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा : लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौँ । शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक अन्य अभियुक्तहरूलाई … पूरा पढ्नुहोस् »

महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

काठमाडौं । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको … पूरा पढ्नुहोस् »

वानएक्स बेट प्रकरण : पक्राउ परेका लाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाण्डौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटको प्रचार गरे बापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको खुलेको छ। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना कलाकारलाई … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार

सिड्नी । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि … पूरा पढ्नुहोस् »

कुटपिटबाट वडा सदस्यको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान्को कुटाइबाट … पूरा पढ्नुहोस् »