पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना

काठमाडौं । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले शे–फोक्सुण्डोे ताल … पूरा पढ्नुहोस् »

वानएक्स बेटमा पक्राउ परेका आठ जना सार्वजनिक ,कोको हुन् पक्राउ परेका आठ जना ?

काठमाडौँ । वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।जसमा हास्यकलाकार बल्छी ध्रुुवे मरिचमान श्रेष्ठ, म्याकुरीु पवन … पूरा पढ्नुहोस् »

वानएक्स बेटको विज्ञापन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप वान एक्स बेटुमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको … पूरा पढ्नुहोस् »

आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबुलाई जन्मकैद

इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात … पूरा पढ्नुहोस् »

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार गर्ने फेला

काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ … पूरा पढ्नुहोस् »

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको … पूरा पढ्नुहोस् »

बोराभित्र महिलाको शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । … पूरा पढ्नुहोस् »

अवैध रुपमा रासायनिक मल भित्रिने क्रम बढ्दै

काठमाडौँ । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध … पूरा पढ्नुहोस् »

त्रिभुवन विमानस्थल : जर्मन नागरिक करिब ७ किलो चरेससहित प्रहरीको नियन्त्रणमा

काठमाडौं । करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिक सोमबार प्रहरीको नियन्त्रणमा परेका छन् । बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट कुमार रेग्मीको एकल इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »