घुँडा मुनि गोली लागेका को हुन लागूऔषध व्यापारी ?

काठमाडौं । भारतबाट लागूऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेका विकास भगत धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने गर्थे । उनी आइतबार मात्रै धरानबाट काठमाडौ आएका थिए । लागूऔषध नियन्त्रण ब्यूरो … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक लागूऔषध काराेबारमाथि गाेली प्रहार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागूऔषधका कारोबारीमाथि आइतबार विमानस्थल गेटनजिकै शम्भु मार्गमा गोली प्रहार गरेको हो । ब्यूरोका प्रहरी … पूरा पढ्नुहोस् »

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार … पूरा पढ्नुहोस् »

बागलुङमा क्षमता दोब्बर कैदीबन्दी

बागलुङ । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पाँच प्रतिवादीका वकिलले गरे बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौंले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ। यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टंक गुरूङका वकिलले … पूरा पढ्नुहोस् »

गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा

काठमाडौं । गौर हत्याकाण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ … पूरा पढ्नुहोस् »

उडिरहेको कोरियन एयरको जहाजमा चुरोट सेवन, त्रिभुवन विमानस्थल ओर्लिनेवित्तिकै पक्राउ

काठमाडौं । उडिरहेको जहाजभित्र चुरोट सेवन गर्ने एक जना पक्राउ परेका छन्। दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन्। … पूरा पढ्नुहोस् »

थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीको जवाफ –दुलाल आफैँ पीडित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी केशव दुलालमाथि लगाइएको आरोप पुष्टि हुन नसक्ने दुलालका कानुन व्यावसायीहरुले दाबी गरेका छन् । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबार थुनछेक … पूरा पढ्नुहोस् »

राजधानीमै प्रेमीद्वारा प्रेमिकाको हत्या

काठमाडौं । केही समययता प्रेम सम्बन्धमा परेका जोडीले धमाधम ज्यान गुमाउन थालेका छन् । यसअघि देशकै राजधानी काठमाडौंमा दुई युवतीले आत्महत्या गरेका थिए । एकजनाले प्रेमीको घर अगाडि गएर पेट्रोल … पूरा पढ्नुहोस् »

मिलेमतोमा मेडिसिटी अस्पतालमा तीन पूर्वकर्मचारीले ठगे साढे दुई करोड

काठमाडौं । अस्पताल प्रशासनले सामान्य छनकसमेत नपाउने गरी मिलेमतोमा मेडिसिटी अस्पतालमा साढे दुई करोड ठगी भएको छ । अस्पतालको बिलिङ शाखाका तीन पूर्वकर्मचारीको मिलेमतोमा अस्पतालकै रकम ठगी भएको हो । … पूरा पढ्नुहोस् »