गर्मिका कारण बालबालिमा लुको समस्या

काठमाडौं । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलका तर्फको बहस सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ । सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् । न्यायाधीश … पूरा पढ्नुहोस् »

नवलपरासी पश्चिममा एक दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो … पूरा पढ्नुहोस् »

कैलालीको जंगलमा एक महिलाको शव गाडेको अवस्थामा भेटियो

काठमाडौं । कैलालीको केदारेश्वर सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको हो … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि दुई जना सरकारी वकिलले बहस गर्ने भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि थुनछेक बहस सुरू भएको हो। सोमबार … पूरा पढ्नुहोस् »

सरकारी कार्यालयमा नियमित सेवा लिन सेवाग्राहीले कर्मचारीलाई पैसा दिन परेको तथ्य सार्वजनिक

काठमाडौं । सरकारी कार्यालयमा नियमित सेवा लिन सेवाग्राहीले कर्मचारीलाई पैसा दिन परेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा सरकारी सेवाको अवस्थाको बारेमा जानकारी गराउँदै यस्तो तथ्य सार्वजनिक … पूरा पढ्नुहोस् »

साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्डको सजाए

दोहा । साउदी अरबमा एक नेपालीलाई टाउको काटेर मृत्युदण्ड दिइएको छ । साउदी नागरिकलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा नेपालका सन्त बहादुर पुनलाई मृत्युदण्ड दिइएको हो। हत्या आरोपमा २२ … पूरा पढ्नुहोस् »

यस्तो छ नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । उनले सानु … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको अभियुक्तको बयान सकिएको छ । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । गत बुधबार अघिल्लो … पूरा पढ्नुहोस् »