प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा युनिट ईन्चार्ज गगनबहादुर चन्दलाई कार्बाही स्वरुप ताप्लेजुङ विमानस्थल सरुवा

काठमाडौं । पर्यटन मन्त्री सुदन किँरातीले नेपाल वायुसेवाका युनिट ईन्चार्ज गगन बहादुर चन्दलाई कार्बाही गरेका छन् । जेठ १७ काठमाडौंबाट ताप्लेजुङ उडानका लागि नेपाल वायुसेवा निगमको टिकट काटी बोर्डिङ पास … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: फरार रहेका हरिभक्त महर्जन अदालतमा हाजिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा … पूरा पढ्नुहोस् »

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुई जनाको हत्या

काठमाडौं । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७० वर्षीय … पूरा पढ्नुहोस् »

सहकारीको रकम हिनामिना गर्ने ६ जना पक्राउ

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही … पूरा पढ्नुहोस् »

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर … पूरा पढ्नुहोस् »

अभिनेता ड्यानीमाथी बलात्कारकाे आराेप पुष्टी, गए ३० बर्ष जेलमा

लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिला माथी बलात्कार गरेको पुष्टी भएको छ । लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनी माथी लगाईएको कयौं आरोप मध्ये दुई महिलालाई … पूरा पढ्नुहोस् »

रेशम चौधरीको आममाफीविरुद्ध परेको रिट हेर्न नभ्याउने सूचीमा

काठमाडौं । रेशम चौधरीविरुद्ध परेको रिट आज हेर्न नभ्याउने सूचीमा परेको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि त्यो निर्णय कार्यान्वयन नगर्न … पूरा पढ्नुहोस् »