प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई … पूरा पढ्नुहोस् »

प्रहरी प्रवक्ता कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक

काठमाण्डौं । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका … पूरा पढ्नुहोस् »

समाज शान्त, सुरक्षित एवं भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्ने : गृहमन्त्री लेखक

काठमाडौं । इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा शनिबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित, साइबर अपराध, आतंकवादलगायत बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच … पूरा पढ्नुहोस् »

एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकलसहित पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० … पूरा पढ्नुहोस् »

एनसेल एपमा अब पुलिस रिपोर्ट

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग … पूरा पढ्नुहोस् »

१७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गर्ने एकजना पक्राउ

काठमाडौं । घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् । कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो … पूरा पढ्नुहोस् »

श्रीमान्‌बाट ‘धेरै टर्चर’ भएपछि छोरीहरूलाई मारेर आफू भागेको अस्मिताको बयान

काठमाण्डौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार (आज) पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »

सेवाग्राही बलात्कार गरेको आरोपमा श्रम कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं । श्रम स्वीकृति लिन आएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा श्रम कार्यालय, ताहचलका एक कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको महिला, बालबालिका सेलले कार्यालय सहयोगी … पूरा पढ्नुहोस् »

मुना पाण्डे प्रकरणमा बबीलाई धरौटीमा छोड्न अस्वीकार

काठमाडौं । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबी शाहलाई धरौटीमा छोड्न अदालतले अस्वीकार गरेको छ । अदालतले धरौटीमा छोड्न अस्वीकार गर्दै उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २७ वर्षीय मुकेश चौधरी, कोटहीमाई–६ का ३२ वर्षीय मनोहर चौधरी र कोटहीमाई–३ का ३५ … पूरा पढ्नुहोस् »