अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् । … पूरा पढ्नुहोस् »

लेबनानसँगको बढ्दो तनाव, इजरायलमा आगामी ४८ घण्टा सङ्कटकाल घोषणा

इजरायल । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका छन् । यसले इजरायली रक्षा बल (आईडीएफ) … पूरा पढ्नुहोस् »

लोकन्थलीमा सुनको सिक्री चोर्ने काभ्रेका तीनजना पक्राउ

काठमाडौं । लोकन्थलीको बसस्टपबाट सुनको सिक्री लुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय अनिलकुमार तामाङ, नमोबुद्ध नगरपालिका–५ का ३४ वर्षीय … पूरा पढ्नुहोस् »

नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रथम महिला … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको … पूरा पढ्नुहोस् »

कोटीहोमको घटना छानबिनका लागि ७ सदस्यीय समिति गठन

काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको … पूरा पढ्नुहोस् »

निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने ः गृहमन्त्री लेखक

काभ्रे । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ । … पूरा पढ्नुहोस् »

गट्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको महानिरीक्षक कुँवरलाई निर्देशन

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त … पूरा पढ्नुहोस् »

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने पक्राउ

काठमाडौं । सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ३ पुल्चोक बस्ने ५२ वर्षीया लिना नकर्मी … पूरा पढ्नुहोस् »

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वबीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ … पूरा पढ्नुहोस् »