बैंक, वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने पक्राउ

काठमाडौं । बैंक तथा वालेटको कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले अनलाइनमार्फत ठगी गरेको उजुरीपछि … पूरा पढ्नुहोस् »

नयाँ बसपार्कमा बसभित्र युवकको शव

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको छ । मृत भेटिएका व्यक्ति … पूरा पढ्नुहोस् »

एआइजी ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीविरूद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी … पूरा पढ्नुहोस् »

ग्वार्कोको गेष्ट हाउसमा युवतीको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका ७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार विहान अचेत अवस्थामा फेला परेकी युवतीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । युवती गोदावरी … पूरा पढ्नुहोस् »

मेनपावर व्यवसायी एक होटेलमा मृत भेटिए

विराटनगर । एक जना मेनपावर व्यवसायी सुनसरीको इनरुवा नगरपालिका ६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका छन् । होटेलको १०८ … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  आकर्षक तलबको … पूरा पढ्नुहोस् »

जापान र फिलिपिन्सवीच रक्षा सम्झौतामा हस्ताक्षर

फिलिपिन्स । जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । जापानी विदेश मन्त्री … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाण्डौं । सशस्त्र प्रहरी बलले दुई अलग अलग क्षेत्रका लागि ठूलो संख्यामा सुरक्षाकर्मी भर्ना गर्ने भएको छ । सशस्त्र प्रहरी बलले शुक्रबार सूचना प्रकाशित गर्दै सशस्त्र प्रहरी निरीक्षकतर्फ कानून उपसमूह, … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको भिसा फर्म भर्ने काममा ठगेको आरोपमा ८ जना पक्राउ

काठमाण्डौं । दक्षिण कोरिया जान भिसा फर्म भर्नेहरूलाई ठगेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भिसा फर्म भर्न अनलाइन प्रक्रिया नै जाम गरी रकम … पूरा पढ्नुहोस् »

प्रहरी निरीक्षक शिवाकोटी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटीलाई जिल्ला … पूरा पढ्नुहोस् »