शिशु चोरी गर्ने मनकुमारीलाई डेढ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरी प्रहरी हिरासतमा रहेकी दैलेखकी मनकुमारी सिंहलाई डेढ लाख धरौटीमा छोड्न आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश गरेको छ । फागुन … पूरा पढ्नुहोस् »

सीआईबि प्रमुखमा ज्ञवाली

काठमाण्डौं । सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ज्ञवालीलाई सीआईबि प्रमुखमा पठाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगको प्रतिवेदनमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-६ तिनचुली बुद्धभुमी टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । … पूरा पढ्नुहोस् »

काठमाडौंका विभिन्न स्थानमा सहकारी पीडितहरूको प्रदर्शन

काठमाडौं । देशभरका सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि जनदबाव स्वरूप काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गराइदिन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले … पूरा पढ्नुहोस् »

आयोगले बुझायो गृहलाई सुन तस्करी नियन्त्रणसम्बन्धी प्रतिवेदन

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको छ । जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

सहकारी पीडितहरुले आज र्‍यालीसहितको प्रदर्शन गर्ने

काठमाडौं । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा … पूरा पढ्नुहोस् »

शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन

काठमाडौं । शिवरात्रिको अवसरमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजनर राख्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना ल्याएको छ ।शिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरू आउने गरेका छन् । … पूरा पढ्नुहोस् »

१३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रदर्शनका लागि बालुवाटार पुगेका १३ जना मिटरव्याज पिडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान … पूरा पढ्नुहोस् »