इजरायल गाजामा ६ हप्ता युद्धविराम गर्न सहमत, हमास मौन

काठमाडौं । इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत … पूरा पढ्नुहोस् »

नाइट क्लबकी युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् । प्रहरीका … पूरा पढ्नुहोस् »

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा … पूरा पढ्नुहोस् »

कौडा खेलिरहेका १२ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका–११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलालसहित १२ जनालाई सोमबार राति प्रहरीले … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले बोलाए सुरक्षा प्रमुखको आकस्मिक बैठक

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रालय स्रोतका अनुसार, अहिले मन्त्रालयमा चलिरहेको बैठकमा गृहसचिव … पूरा पढ्नुहोस् »

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् । … पूरा पढ्नुहोस् »

‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’ : मिटरब्याज पीडित

काठमाडौं । पर्सागढी नगरपालिका–२ का गरिबमुखिया बिन दम रोगी छन् । उनी छिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्याग्रिंदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम … पूरा पढ्नुहोस् »

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, … पूरा पढ्नुहोस् »

छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता

पर्सा । रगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन्। सुत्केरी व्यथा … पूरा पढ्नुहोस् »