बाग्लुङ दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीका महिला नेता, … पूरा पढ्नुहोस् »

गाउँमै कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष … पूरा पढ्नुहोस् »

मुस्ताङमा गाउँपालिकाद्वारा ‘स्टिम’ र ‘साउना’ सञ्चालन

म्याग्दी। मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम … पूरा पढ्नुहोस् »

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो … पूरा पढ्नुहोस् »

जन्म दिनको अवसरमा प्रधानमन्त्री ओलीले ओढाए देउवालाई दोसल्ला

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्म दिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका छन् । बालुवाटरमा प्रमुख तीन दलका शीर्ष … पूरा पढ्नुहोस् »

दशैं तिहारका लागि सुपथ मूल्य पसल असोज ७ गतेबाट सञ्चालनमा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने जानकारी दिएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका … पूरा पढ्नुहोस् »

भोटेबहालस्थित गेस्ट हाउसमा एक जनाको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका ११ भोटेबहालस्थित एक गेस्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ। गेस्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका … पूरा पढ्नुहोस् »

अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि

काठमाडौं । अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ परम्परागत हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुनाको शव दुई … पूरा पढ्नुहोस् »

प्रहरीले शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने

काठमाण्डौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीहरूले अमुक शक्ति केन्द्र वा व्यक्तिसँग भेट गर्नुपरे प्रयोजन खुलाएर पूर्वस्वीकृति लिनुपर्ने भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले सबै प्रहरी मातहत कार्यालयमा परिपत्र गर्दै भेटघाट … पूरा पढ्नुहोस् »

प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई … पूरा पढ्नुहोस् »