युवा नेता एवं समाजसेवी राणाद्वारा धिमेवाजा खल समितिलाई आर्थिक सहयोग

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका ३ निवासी नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी रबी राणाले तिथली नगरकोटी धिमेवाजा खल समितिका संयोजक विनय नगरकोटीलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । … पूरा पढ्नुहोस् »

प्रहरी प्रवक्ता कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक

काठमाण्डौं । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत फूलको वासना सरी सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका … पूरा पढ्नुहोस् »

चक्रपाणि प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका अन्तर्गत चक्रपाणि स्मारक प्रतिष्ठान कटुञ्जेको साधारणसभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भयो । सो अधिबेशनले राममणि ढुङगेलको अध्यक्षतामा १३ सदस्यिय पदाधिकारि रहेको नयाँ कार्य समिति … पूरा पढ्नुहोस् »

समाज शान्त, सुरक्षित एवं भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्ने : गृहमन्त्री लेखक

काठमाडौं । इन्टरपोल स्थापनाको शताब्दी दिवसका अवसरमा शनिबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित, साइबर अपराध, आतंकवादलगायत बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच … पूरा पढ्नुहोस् »

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकलसहित पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० … पूरा पढ्नुहोस् »

एनसेल एपमा अब पुलिस रिपोर्ट

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग … पूरा पढ्नुहोस् »

खाद्य कम्पनीले दशैंका लागि १८०० खसीबोका र च्यांग्रा ल्याउँदै

काठमाण्डौ. । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा १ हजार ८०० वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ । गत वर्ष ल्याएका सबै नबिकेपछि यस वर्ष … पूरा पढ्नुहोस् »

१७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गर्ने एकजना पक्राउ

काठमाडौं । घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् । कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो … पूरा पढ्नुहोस् »

उपत्यकाका खोलानदीमा नयाँ मापदण्ड बिरुद्द आन्दोलन

काठमाडौं । काठमाडौं उपत्यकाको नदी छेउछाउमा सर्वोच्च अदालतको आदेशपछि लागू गर्न खोजिएको नयाँ मापदण्ड बिरुद्द जग्गाधनीहरुको आन्दोलन चर्किदैं गएको छ। उपत्यकाका नदीछेउछाउ दायाँबायाँ न्यूनतम अर्को थप २० मिटर जग्गालाई ‘निर्माण … पूरा पढ्नुहोस् »