सिसिटिभीबाट बञ्चरेडाँडा ल्यान्डफिल साइटको निगरानी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरू भएको छ। फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सिमाना बञ्चरेडाँडामा छ। संस्थागत … पूरा पढ्नुहोस् »

श्रीमान्‌बाट ‘धेरै टर्चर’ भएपछि छोरीहरूलाई मारेर आफू भागेको अस्मिताको बयान

काठमाण्डौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार (आज) पत्रकार सम्मेलन गरी … पूरा पढ्नुहोस् »

सेवाग्राही बलात्कार गरेको आरोपमा श्रम कार्यालयका कर्मचारी पक्राउ

काठमाडौं । श्रम स्वीकृति लिन आएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा श्रम कार्यालय, ताहचलका एक कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको महिला, बालबालिका सेलले कार्यालय सहयोगी … पूरा पढ्नुहोस् »

मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्नेविरुद्ध मुद्दा दायर

काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्डविपरीत खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यमा … पूरा पढ्नुहोस् »

मुना पाण्डे प्रकरणमा बबीलाई धरौटीमा छोड्न अस्वीकार

काठमाडौं । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबी शाहलाई धरौटीमा छोड्न अदालतले अस्वीकार गरेको छ । अदालतले धरौटीमा छोड्न अस्वीकार गर्दै उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन … पूरा पढ्नुहोस् »

असोज पहिलो सातादेखि काठमाडौंमा पुनः मेलम्ची

काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा तीनजना पक्राउ

काठमाडौं । रुपन्देहीमा बलात्कार आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २७ वर्षीय मुकेश चौधरी, कोटहीमाई–६ का ३२ वर्षीय मनोहर चौधरी र कोटहीमाई–३ का ३५ … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीमा एकैपटक ९० प्रहरी अधिकृतको अवकाश

काठमाडौं। नेपाल प्रहरीमा तत्काल ३० वर्षे सेवा अवधि नहट्ने भएपछि भदौ महिनामा मात्र ९० प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् । तीमध्ये अधिकांश अधिकृत १६ भदौ (आइतबार) बाट लागू हुने … पूरा पढ्नुहोस् »

मोरङको सुन्दरहरैंचामा विषादी खुवाएर दुई बच्चाको हत्या !

विराटनगर । मोरङको सुन्दरहरैंचामा दुई बालिकाको हत्या गरिएको छ । सुन्दरहरैंचा ७ गोठगाउँमा दिदी बहिनीको हत्या गरिएको अवस्थामा केराघारीमा शव भेटिएको हो । धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल … पूरा पढ्नुहोस् »

कारागारलाई उद्योग कारागारका रूपमा विकास गर्नेछौँ : गृहमन्त्री लेखक

काठमाडौं । नुवाकोटमा निर्मित केन्द्रीय कारागारको शनिबार उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई उत्पादकका रूपमा विकास गरिने बताएका छन् । उनले कैदीबन्दी थुन्ने मात्र नभई यसलाई उद्योग कारागारका … पूरा पढ्नुहोस् »