गौरा पर्वमा टुँडीखेलमा नाराबाजी गर्ने ३ जना रिहा

काठमाडौं। काठमाडौंको टुँडीखेलमा आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् । कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका … पूरा पढ्नुहोस् »

प्रहरीमा ३० वर्षे हटाउने अन्तरिम आदेश खारेज

काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि खारेजीविरुद्ध सरकारको भ्याकेटमा सर्वोच्च अदालतले स्वीकार गरेको छ । यससँगै यही भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेज … पूरा पढ्नुहोस् »

मुनालाई गोली हान्ने बबी सिंह बन्दुकसहित पक्राउ

काठमाण्डौं । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका ५१ वर्षीय बबिसिंह साहविरूद्ध दुईवटा मुद्दा दर्ता भएको छ। बिहीबार ह्यारिस काउन्टीको सरकारी वकिल कार्यालयले बबिविरूद्ध हत्या … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा सामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने पक्राउ

जकार्ता । हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ । इन्डोनेसियाको वातावरण मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पक्राउ … पूरा पढ्नुहोस् »

निर्दोष हत्या शहिद दिवान सिंह राई स्मृति दिवश

जन्म प्रदत्त मृत्यु छ तिमिसित मर्नेपर्छ तिमिले तर कसरि मर्नु पर्छ ? इतिहाससँग गएर सोधशहिद दिवान सिंह राईलोकतन्त्रका हत्यारा निरंकुश राजा महेन्द्रको मृत्यु २०१८ माघ १७ गते भएपछि वेलायत जस्तो … पूरा पढ्नुहोस् »

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली … पूरा पढ्नुहोस् »

उमेरहदका आधारमा अवकाश रोक्न प्रहरीका एआईजी र डीआईजी सर्वोच्चमा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीसहितका विशिष्ट अधिकारीहरू उमेरहदका आधारमा अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न … पूरा पढ्नुहोस् »

बुहारी सिरियलको अपार सफलतासँगै निर्देशक बोहोराले ‘मुना मदन’ ल्याउँदै

काठमाडौँ । धेरै को मन मुटुमा बस्न सफल सिरियल ‘बुहारी’ सिरियलको टिमले अर्को नयाँ सिरियल ‘मुना मदन’ निर्माण गर्ने भएका छन् । श्री कृष्ण जन्माष्टमी को सुभ साइत पार्दै बुहारीका … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेल श्रीकृष्ण जन्माष्टमी पर्वकाे अवसरमा साेमबार ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णकाे पूजाअर्चना गरेका छन् । साे अवसरमा राष्ट्रपति पाैडेलले पुजारीबाट भगवान् श्रीकृष्णकाे टीका र … पूरा पढ्नुहोस् »

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएकामध्ये पाँच सय बढीमा डेङ्गी

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच … पूरा पढ्नुहोस् »