उपप्रधानमन्त्री सिंहद्वारा मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क उद्घाटन

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् । आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित  मंगलादेवी सिंह ज्येष्ठ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली द्वारा कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका हुन् । साथै उनले … पूरा पढ्नुहोस् »

जनताले उचित सेवा पाउन सकुन् : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहमा जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताएका छन् । ‘प्रहरी साथीहरूलाई आत्मविश्वास … पूरा पढ्नुहोस् »

अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् । … पूरा पढ्नुहोस् »

‘बुद्धिजीवी’ र ‘खुफियातन्त्र’ अलमलिए !

साँच्चै भन्ने हो भने एउटा अल्लारे केटोका रुपमा नै मलाई पत्रकारिताको ग्ल्यामरले तानेको थियो । नेता, अभिनेता देखी सुप्रसिद्ध खेलाडी सम्मलाई मनमा लागेको सोध्न पाइने ! सायद त्यही लोभले अप्रत्यक्ष … पूरा पढ्नुहोस् »

श्रीकृष्ण जन्माष्टमी: धार्मिक महत्त्व, परम्परा, र श्रीकृष्ण भक्तहरुका लागि महा उत्सवको दिन (भिडियो)

श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्ममा अत्यन्त पवित्र र महत्त्वपूर्ण पर्व हो, जुन भगवान् श्रीकृष्णको जन्मको उत्सवका रूपमा मनाइन्छ । श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतार मानिन्छ, र उहाँलाई अधर्मको नाश गर्न र … पूरा पढ्नुहोस् »

लगानी बिना नै लोभलाग्दो आम्दानी

सर्लाही । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा … पूरा पढ्नुहोस् »

झापामा १६ वर्षीय बालिका बलात्कृत , ६ पक्राउ

काठमाडौं । झापामा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगि उनीमाथि सामूहिक बलात्कार भएको हो । अर्जुनधारा ८ को नयाँ … पूरा पढ्नुहोस् »

लेबनानसँगको बढ्दो तनाव, इजरायलमा आगामी ४८ घण्टा सङ्कटकाल घोषणा

इजरायल । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका छन् । यसले इजरायली रक्षा बल (आईडीएफ) … पूरा पढ्नुहोस् »

वडा अध्यक्ष मृत फेला

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको … पूरा पढ्नुहोस् »