रामेछाप पहिरोमा परी अहिलेसम्म ६ जनाको मृत्यु

रामेछाप । रामेछापको दोरम्बा शैलुङ–३ लेखर्क बस्तीमा शनिबार मध्यराति गएको पहिरोमा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डीका थापामगर … पूरा पढ्नुहोस् »

मुस्ताङको थसाङमा हिमपहिरो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा … पूरा पढ्नुहोस् »

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

म्याग्दी। परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा … पूरा पढ्नुहोस् »

मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

काठमाडौँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको … पूरा पढ्नुहोस् »

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै  आएकी छिन् ।    … पूरा पढ्नुहोस् »

तनहुँ बस दुर्घटना : अचेत अवस्थामा १५ यात्रु निकालियो

काठमाडौं । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १५ यात्रु अचेत अवस्थामा निकालिएको छ । आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर … पूरा पढ्नुहोस् »

आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस ख स्यो

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडकखण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरास्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले … पूरा पढ्नुहोस् »

आच्छामे बाको पञ्चामृत

त्यो बेला गाउँमा पूजाआजा काम कर्महरू धेरै गरिन्थे । गर्न त अचेल पनि गरिन्छन् तर त्यो वेला औलोको बिगबिगी भएका कारणले जिन्दगीको कुनै ठेगान हुँदैनथ्यो र धर्म गरेरै मर्नका लागिहोला, … पूरा पढ्नुहोस् »

दाइजोः सम्पत्तिको ‘बर्नभिटा’

पट्याक ! पट्याक ! पट्याक ! आवाजै जोसिलो ! ब्रान्ड— हात्तिछाप । नम्बर— ११ । खुट्टाभन्दा अलि लामो तर खुट्टासँग लपक्कै मिलेको । जस्तो— मासुसँग जिब्रो । कुर्कुच्चो, बुढी औंला … पूरा पढ्नुहोस् »

प्रकाशकीय

यस सत्याग्रह अनलाइनडटकमको मदर अर्गनाइजेशन सत्याग्रह साप्तिाहिकको आज २५औँ वर्ष पुरा भई २६औँ वर्षमा प्रवेश गरेको छ । प्रस्तुत छ सत्याग्रह साप्तिाहिकमा आज प्रकाशित प्रकाशकीय । हामी २६औं वर्षको यात्रामा … पूरा पढ्नुहोस् »