सूर्योदय र सूर्यास्तको आनन्द लिन सकिने कोरीडाँडा पर्यटकीय गन्तव्य

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो । पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै … पूरा पढ्नुहोस् »

अनलाइन ठगीबाट जोगिनु : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो समय अनलाइनबाट हुने ठगीबाट जोगिन अनुरोध गरेको छ । सीआईबीले विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, … पूरा पढ्नुहोस् »

साइबरको माध्यमबाट पोखरा र चितवनमा ७३ लाख लुटियो

काठमाडौँ । साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको छ … पूरा पढ्नुहोस् »

ज्यूँदो छदैमा भेट, मृत्यु हुदाँ भेट के त ?

बिश्र्वनाथ ढुङ्गेल ज्युँदौ छदाँ भेट्नलाईकिन जांदैनौबुढा पाका को को छनमनले खादैनौ ।१ सोचौं हामी हृदयलेबृद्धा सम्मान गर्नजति अहम गरे पनिपरिहाल्छ मर्न ।२ मरेपछि स्वर्ग नर्कथाहा छैन हेरगर सेवा ज्यूँदो छदैंपुण्य … पूरा पढ्नुहोस् »

पर्यटकीय स्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल

म्याग्दी । धवलागिरि गाउँपालिका-३ मा रहेको पर्यटकीय स्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अवलोकन गर्न सकिने … पूरा पढ्नुहोस् »

बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला

बाँके । बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान … पूरा पढ्नुहोस् »

सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो । सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, … पूरा पढ्नुहोस् »

बाल गायक सचिनको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले दुःखी भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीले सचिनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले … पूरा पढ्नुहोस् »

‘कुनै बाल बालिकाले सचिनले भोगेको जस्तै नियति भोग्न नपरोस’

काठमाडौं ।  गायक शिव परियारले बाल गायक सचिन परियारको जस्तो नियति कसैले पनि भोग्नु नपरोस् भनेर भनेका छन् । सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । सिभियर निमोनियाले … पूरा पढ्नुहोस् »

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार एक बजेर तीन मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन । काठमाडौँका विभिन्न स्थानका … पूरा पढ्नुहोस् »