काठमाडौंको गौशालास्थित होटलमा एक युवती मृत फेला
काठमाडौं । काठमाडौंको गौशाला स्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार होटल बागमतीमा ती युवती मृत अवस्थामा फेला परेकी हुन् । काठमाडौं प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । काठमाडौंको गौशाला स्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार होटल बागमतीमा ती युवती मृत अवस्थामा फेला परेकी हुन् । काठमाडौं प्रहरीका अनुसार … पूरा पढ्नुहोस् »
काठमाडौं । भाइरल बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भाइरल बालगायकका रुपमा परिचित … पूरा पढ्नुहोस् »
– जगदीशराज बराल “कुछ लोग जिन्दगी से तो चले जाते हैँ हमेशा के लिए,पर उनकी यादेँ दिल मेँ वस जाती है”(मिर्जा गालिब) ।‘दाजु हाम्रा घरका महिलाहरुले कति काम गर्दारहेछन् भन्ने … पूरा पढ्नुहोस् »
काठमाडौं । कीर्तिपुर नगरपालिका ६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको छ । उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ । कम्प्युटर … पूरा पढ्नुहोस् »
स्याङ्जा । यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ … पूरा पढ्नुहोस् »
पैतालाका धुलो मईलोअझै धुन बाँकि नै छबुझने देख्ने कोहि छैनअझै रुन बांकि नै छ ।१ हातभरि उठ्या ठेलानिको अझै भाको छैननाम्लो बोक्या निधारमाअझै खाटा गाको छैन ।२ सपनिको हिलो धुलोसफा … पूरा पढ्नुहोस् »
मोरङ । यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् । मकै पोलेरै … पूरा पढ्नुहोस् »
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र माछामासु र मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »
काभ्रेपलाञ्चोक । धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनःनिर्माणपछि पानी वितरण सुरु भएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजनामा क्षति पु¥याएपछि नगरक्षेत्रमा खानेपानी अवरुद्ध थियो । दुई हप्ता लगाएर क्षतिग्रस्त … पूरा पढ्नुहोस् »
चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »