बालकोट बाबु-छोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लियो

काठमाडौं । भक्तपुरको बालकोटमा बाबुछोरा हत्या प्रकरणमा प्रहरीले जेठा छोरालाई नियन्त्रणमा लिएको छ । हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरा मिलनलाई … पूरा पढ्नुहोस् »

‘हनी ट्रयाप’ प्रकरणमा मुछिएकी इन्स्पेक्टर शाहीलाई पाँच लाख धरौटी माग

काठमाडौं । भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले उनलाई पाँच लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

रौतहटमा प्रहरीले गर्यो २०० लिटर अबैध घरेलु मदिरा नष्ट

रौतहट । रौतहटमा प्रहरीले २०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय भद्रभलादमी, जन प्रतिनिधि तथा संचारकर्मीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटको परिसर भित्र खाल्टो खनि उक्त २०० … पूरा पढ्नुहोस् »

भक्तपुरको बालकोटमा मृत भेटिए बाबु–छोरा

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव भेटिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षीय … पूरा पढ्नुहोस् »

रोशी गाउँपालिका-१ का वडाध्यक्ष लामाको निधन

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ । रोशी गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा आज पुस … पूरा पढ्नुहोस् »

नेपाली फिल्म ‘प्रेम गीता’ बाट डेब्यु नायिका मान्शी शर्मा चर्चामा 

काठमाडौँ । यति बेला मान्शी शर्मा यो नाम नेपाली चलचित्र क्षेत्रमा निकै चर्चाको विषय बन्न पुगेको छ ।  २०६० साल झापामा जन्मिएकी मान्शी शर्मा उनको नाम र उनी अहिले निकै … पूरा पढ्नुहोस् »

हनी ट्रयाप प्रकरणमा फरार इन्स्पेक्टर बिनु शाही अदालतमा हाजिर

काठमाडौं । बलात्कार मुद्दामा फसाउने नियतले रकम असुलेको आरोपमा अनुसन्धान अघि बढेपछि फरार सूचीमा रहेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् । उक्त घटनामा आरोपित शाही आइतबार … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट नेपाल आएका एक व्यक्ति मृत घोषित

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल मृत घोषणा गरेको छ । निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका ५३ वर्षीय देउमान … पूरा पढ्नुहोस् »

‘मिसेस हिमालयन नेपाल २०२४’ को ताज कविता बिशुंखेलाई

काठमाडौं । ‘मिसेस हिमालयन नेपाल २०२४’ को ताज थलीकी सौन्दर्यकर्मी कविता बिशुंखेले जितेकी छन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीतामा कविताले ताजसँगै नेपाल … पूरा पढ्नुहोस् »

लुटेराद्वारा घरधनीको हत्या गरी लुटपाट

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार … पूरा पढ्नुहोस् »