आजदेखि मध्यपुर महोत्सव २०८१ सुरु

भक्तपुर । आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा आजबाट मध्यपुर महोत्सव २०८१ सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा आजबाट तीन दिनसम्म चल्ने महोत्सवको उपप्रधान … पूरा पढ्नुहोस् »

दक्षिण बागलुङलाई बदलेको करिडोर

बागलुङ । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाइनन् । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी … पूरा पढ्नुहोस् »

चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ (भिडियो)

काठमाडौँ । नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । हिजो (बिहीबार) सार्वजनिक गीत ‘कौराहा/चुट्का’मा आधारित छ । सार्वजनिक ‘मखमली’ गीतले यस चलचित्रका अभिनेता विपिन कार्की र … पूरा पढ्नुहोस् »

चिसोबाट जोगिन प्राधिकरणको अनुरोध

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । … पूरा पढ्नुहोस् »

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सवको आयोजना

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो । जानकी माध्यामिक … पूरा पढ्नुहोस् »

दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै इनरुवाका यादव

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रवीन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु. ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च … पूरा पढ्नुहोस् »

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा … पूरा पढ्नुहोस् »

बाख्रापालनले फेरिँदै जीवनस्तर

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको … पूरा पढ्नुहोस् »

पोखरामा बेलुन महोत्सव

पोखरा। पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव … पूरा पढ्नुहोस् »