पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । काठमाडौँका पूर्वमेयर पीएल सि‌हलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको हो । श्रद्धाञ्जलीका लागि कांग्रेस सभापति … पूरा पढ्नुहोस् »

हिउँदमा पनि हटेन बाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर । ललितपुरको सानेपास्थित बाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ – ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक … पूरा पढ्नुहोस् »

सिरक डसना बनाएर मनग्य आम्दानी

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका-५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला दिनमा सिरक डसना बनाउन भ्याइनभ्याइ भएको छ ।  सिरक डसना बनाउने पेसाले मनग्य आम्दानी हुने गरेको उनले बताए । … पूरा पढ्नुहोस् »

कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा

काठमाडौँ । २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र … पूरा पढ्नुहोस् »

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने

काठमार्डौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने … पूरा पढ्नुहोस् »

भालुले बाख्रा खान थालेपछि किसान चिन्तित

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ … पूरा पढ्नुहोस् »

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

काठमाडौं । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् । लिम्बूहरूको … पूरा पढ्नुहोस् »

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले दर्ज्यानी चिन्ह प्रदान गरेकी … पूरा पढ्नुहोस् »

उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । उनले बिहीबार स्थलगत अवलोकन गरी बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री सिंहले फोहोर … पूरा पढ्नुहोस् »

तनहुँ पूर्वाधार कार्यालयद्वारा योजनाको बोलपत्र आह्वान

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । कार्यालय प्रमुख रवीन्द्र … पूरा पढ्नुहोस् »