स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन … पूरा पढ्नुहोस् »

बलात्कार आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

काठमाण्डौं । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ गरेको छ । झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको … पूरा पढ्नुहोस् »

प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । … पूरा पढ्नुहोस् »

‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म हलमा प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद देखिएको छ । फिल्म पुष्पा-२ का कारण सिनेमा हलले पर्याप्त शो नदिएको … पूरा पढ्नुहोस् »

आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ माइतीघरमा मनाइयो

काठमाडौँ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइएको छ । आज (सोमबार) बिहान माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयोजक मदन कृष्ण शर्मा नेपाल … पूरा पढ्नुहोस् »

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

पर्सा । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको … पूरा पढ्नुहोस् »

धनगढीका नगरप्रमुख गोपाल हमाल अस्वस्थ

काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी भारतको राजधानी दिल्लीमा उपचाररत छन् ।  दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो … पूरा पढ्नुहोस् »

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी … पूरा पढ्नुहोस् »

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

गण्डकी। पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय … पूरा पढ्नुहोस् »

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिए

मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा … पूरा पढ्नुहोस् »