सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय … पूरा पढ्नुहोस् »

चिसो बढेसँगै माछामासुको कारोबारमा वृद्धि

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–३ का सुशान्त चौधरी बिहान ५ बजे मासु पसलमा आइपुगेका छन् । उनको दैनिकी खसी काट्ने र मासु बिक्री गर्नेमा बित्ने गरेको छ । गर्मीयाममा केही … पूरा पढ्नुहोस् »

९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो … पूरा पढ्नुहोस् »

भुटानी राजा वाङचुकद्वारा स्वयम्भूनाथ दर्शन

काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी राजालाई स्वागत … पूरा पढ्नुहोस् »

म्याग्दीमा आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठ वटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक-एक, मालिका र रघुगङ्गा … पूरा पढ्नुहोस् »

भुटानी राजा वाङचुक काठमाडौँमा

काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका छन् । आज विहान काठमाडौँ आइपुगेका उनलाई परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो … पूरा पढ्नुहोस् »

इतिहासकार राणाको निधन

काठमाडौं । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । आज (बिहीबार) राणाको निधन भएको हो । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ … पूरा पढ्नुहोस् »

थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफा

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा … पूरा पढ्नुहोस् »

सट्टेबाजी खेलाएको आरोप कीर्तिपुरबाट तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कीर्तिपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई आज नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले … पूरा पढ्नुहोस् »