रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार बैठक साउन १३ गते बुधबार बिहान ११ बजे वनस्थलीस्थित घण्टीघरमा रहेको केन्द्रीय कार्यालयमा … पूरा पढ्नुहोस् »

बिजुलीको भ्याट १ साउनबाट मात्र कार्यान्वयन : आन्तरिक राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर १ साउनबाट मात्र आकर्षित हुने स्पष्ट पारेको छ । आर्थिक ऐन २०८३ ले मूल्य अभिवृद्धि कर ऐन २०५३ संशोधन … पूरा पढ्नुहोस् »

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

जनकपुरमा प्रधानमन्त्री बालेन साहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री साहको तस्वीर जलाएका हुन् । जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

चन्दले राजीनामा नदिने भनेपछि डा. केसी र सरकारी टोलीबीच अड्कियो सहमति

काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच माग सम्बोधनको विषय ‘सहमतिनजिक’ पुगेको छ । सहमतिको मस्यौदा अनुमोदनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित शिक्षा र स्वास्थ्य मन्त्रालयमा … पूरा पढ्नुहोस् »

महावाणिज्यदूत मेघा चौधरीको पहलमा नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया

काठमाडौं । नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ । अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट … पूरा पढ्नुहोस् »

सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका … पूरा पढ्नुहोस् »

मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा सफल शल्यक्रिया

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनीको वरपरका नसाबाट उत्पन्न भएको दुर्लभ ट्युमर भएकी एक वृद्धा महिलाको शल्यक्रिया विधिबाट सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डाक्टर पावनबहादुर भण्डारीको … पूरा पढ्नुहोस् »

सुनसरी घटनामा साम्प्रदायिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र साम्प्रदायिक भड्काव रोक्न सर्वपक्षीय बैठकले विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार … पूरा पढ्नुहोस् »

देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगन्जमा दुई समुदायबिच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ। … पूरा पढ्नुहोस् »

तीन बुँदे सहमतिले असन्तुष्ट बनेका नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल … पूरा पढ्नुहोस् »