सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने … पूरा पढ्नुहोस् »

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने : मुख्यमन्त्री थापा

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमाा आज … पूरा पढ्नुहोस् »

आज संविधान दिवस,विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज संविधान दिवस मनाइँदैछ। आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको प्रक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नसकिने भनेको छ । महाधिवेशनअन्तर्गत ७ … पूरा पढ्नुहोस् »

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेनद्र साहले यो सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने, ‘यो संविधानको अक्षर … पूरा पढ्नुहोस् »

बाढीमा परेका ८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए

काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । बाढी आएको तीन साता बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी … पूरा पढ्नुहोस् »

दुवै पक्षको महाधिवेशनमा शेखर कोइराला सहभागी नहुने

काठमाडौ‌ं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् । कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने … पूरा पढ्नुहोस् »

एन्फामा सीआईबीको छापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा प्रहरीले छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाको कार्यालय सातदोबाटोमा छापा मारेको हो । त्यसक्रममा केही व्यक्तिलाई … पूरा पढ्नुहोस् »

आईभीएफ र सरोगेसी नियमनका लागि यसै वर्षभित्र कानुन बन्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि एआरटी , आईयूआई, आईभीएफ तथा सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन सरकारले चालु आर्थिक वर्ष २०८३।८४ भित्रै विधेयक संघीय संसद्‌मा … पूरा पढ्नुहोस् »

सरकारद्धारा दमन, ज्यादती र अत्याचारका कारण बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन … पूरा पढ्नुहोस् »