राष्ट्रसंघ महासभामा प्रधानमन्त्री नेतृत्वमा नेपाल सहभागी हुने

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई दिएका छन्। बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित … पूरा पढ्नुहोस् »

आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ … पूरा पढ्नुहोस् »

वाग्मतीसहित तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीको तीन दिने भारत भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले अर्थमन्त्री स्वर्णिम वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत गरेको छ । विपद्पछिको पुनर्निर्माण लगायत आर्थिक तथा राजनीतिक विषयमा सहकार्यबारे छलफलका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्नेछन् … पूरा पढ्नुहोस् »

संविधान संशोधन गर्न दुवै सदनमा दुईतिहाई बहुमत हुनैपर्ने – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित ५ न्यायाधीशको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली २०८३ … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट्समा चिनी ११० रुपैयाँ किलो

काठमाडौं । बजारमा चिनीको मूल्य १४० रुपैयाँसम्म प्रतिकिलो पुगेका बेला भाटभटेनी सुपरमार्केट्सले ११० रुपैयाँ किलो उपलब्ध गराइरहेको जनाएको छ । भाटभटेनीका सीओओ पानु पौडेलले बजारमा चिनीको मूल्य अत्यधिक बढेको गुनासो … पूरा पढ्नुहोस् »

चिलिमेको सुरुङभित्र थप एक शव फेला, बुधबार भेटियो पाँचजनाको शव

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । बुधबार खोज तथा उद्धार टोलीले शव फेला पारेको हो । यससँगै उक्त सुरुङभित्र पाँचजनाको शव भेटिएको नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनका लागि ६५ सय बढी प्रतिनिधि चयन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने बताइएको छ । ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले … पूरा पढ्नुहोस् »